दुखी हुदा यो,गर्नुहोस मन सान्त रहन्छ
आजकल सबैजसो धेरै मानिसहरुमा आ आफ्नो छुट्टै समस्या आफ्नै छुट्टै सोच बिचारहरु हुने गर्छ,कसैको बिजनेस सोच,कसैको जागिर सोच त कसैको लगानी लिने,गर्ने सोच,तर पनि सधै मन मस्तिस्क सिथीर रहदैन कहिले सानो तिनो कुराले मन धमिलो हुनसक्छ,मन झस्कने गर्न सक्छ निद्रा हराउन सक्छ,अब यो सबै कुराले गर्द भोलिको दिनमा नराम्रो असर पर्न जान्छ यसको लागि तल केहि कुराहरु गर्न भनिएको छ, यो गर्नुभयो भने मन सान्त रहन्छ
1 _घरमा रहदा होस या बाहिर रदा होस नियमीत कसरत गर्नुहोस
2_बिहान उठ्नेबित्तीकै मनमा भगवान धारणा गर्नुहोस
3 दिनमा पानि परसस्त पिउनुहोस
4दिनमा एक पटक सुनसान ठाउमा बस्नुहोस
5कल झगडा देखि टाडा रहनुहोस
6काम,आफुमा मनोबल बढाउनुहोस
यि सबै कुराहरु गर्नुभयो भने मनमा सान्त हुन्छ
Comments
Post a Comment