Skip to main content

Posts

Featured

लसुनबाट एस्तो फाइदा हुने गर्छ,दिनहु खाने गर्नुहोस

 आजकल  पर्याय जसो खानेकुराहरुमा लसुन को अधिक मात्र पर्योग हुने गर्छ,तरकारीहरुमा स्वाद हरुको लागि दिनहु पर्योग हुने गर्छ,    तेति मात्र नभईकन दिनहु लसुन पर्योग गर्नाले बिभिन्न फाइदा हुने गर्छ: १~ दैनिक लसुन पर्योग गर्नाले,छाला चम्किलो,सुन्दर बनाउछ २~लसुनको पर्यो गर्नाले छाला कलिलो बनाउनको साथै अनुहारमा हुने दाग धब्बाहरु हराउदै लैजान्छ

Latest posts

दुखी हुदा यो,गर्नुहोस मन सान्त रहन्छ

जिन्दगी मुक्तक